कार्यकारीको पद पाएपछि प्रचण्डले बोलाए सचिवालय बैठक

समासायिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्ने भएको छ । कार्यकारी अध्यक्ष भएको १४ दिनपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठक बोलाउनु भएको हो । बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको बैठक बोलाइएको हो । बैठकमा उपनिर्वाचनको समिक्षाका साथै स्थायी कमिटीको बैठक बोलाउनेबारे छलफल हुनेछ । प्रधानमन्त्री केपी … Continue reading कार्यकारीको पद पाएपछि प्रचण्डले बोलाए सचिवालय बैठक